Posted by: nepalean June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
अ हूं .......... रमाइलो गरेको ह्या कुरो नबुझेर भो अब ? मिस दिदी भेको भए कुरो बुझाउन सजिलो हुन्थयो , अब मास्ट साप परिएन । कुरो खास के भने यो "mn_Guy" लाइ मैल नेपाली मा "गाइ" भनेको । "mn_Guy" ले चिनेको जसरी प्याच्च भन्दा, Minnesota "MN" जानेको "wisconsin" मा बस्नी हो कि जस्तो लाग्यो । अब कुरो, म Minnesota मा बस्छु अनि यदि "mn_Guy" wisconsin मा बस्ने भए त "wisconsin - America's Dairyland " " the state with maximum numbers of cow "हो , तेसैले "गाइ नै गाइ बसेको ठाउमा " भनेको हो । यो कुरो " US Mid-West" अमेरीकी नेपाली ठट्टा पर्यो । Minnesota "MN" ra Wisconsin "Wi" United States ka mid-west का छिमेकी state haru hun. मैले बुझेको यही हो, अरुले केही बुझेको भए बुझाइदिनु पर्यो । मेरो यो माथिको प्रस्टाउने काम कसैलाइ मिल्न गए संयोग मात्रे हुनेछ ।
Read Full Discussion Thread for this article