Posted by: ज्योत्स्ना June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
चौतारी जनता आज भओलि चौतारीको मर्यादा विपरित गएको जस्तो छ नि? आफू हाँस अनि अरुलाइ रमाउन देंऊ। अंकलहरु तथानाम लेख्दैमा ठूलो हुने होइन क्यारे । कस्ले कस्लाइ लाइन मार्ने कस्ले कस्लाइ लाइन मार्ने ? कुरो बुझ्या भ मरिजानु। बोलेको देख्नै हुदैन बाsssssssss! चौतरिको लक्ष्मणरेखा लाई जोगाइ राखौ।
Read Full Discussion Thread for this article