Posted by: shirish June 18, 2007
दोशि को ???
Login in to Rate this Post:     0       ?        
- प्रजातन्त्रमा सबभन्दा अप्रजातान्त्रिक पार्टीको सदस्य भएकोमा दोषी म ! - भ्रष्ट र तस्करलाई नेता मानेर उनीहरुकै झोला बोक्दै हिड्ने दोषी म ! - यस्तो हुंदा हुंदा निरिह जस्तै सहेर बस्ने दोषी म ! क्रमश:
Read Full Discussion Thread for this article