Posted by: parbatya June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
लौ भयो भो । गाली मात्र खान को लागि यहाँ के बस्नु? फी चाँही तिर्न सक्दिन है । अहिलेको फी तिर्न त अर्का को घर म काम गर्नु परेको छ झन अझ थप मग्ने? लौ म त लागे रिसानी माफ होस् । 'सी यु टुमरो' 'ह्यभ अ गूड नाइट्' (सिकेको यत्ती हो)
Read Full Discussion Thread for this article