Posted by: parbatya June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
आज सम्म कसैले 'तेरो दिमाग मा गोबर भरिएको' भनेको थिएन शाब्बु ले देखेछ लौ । साच्चै 'हावा' हो? कस्तो कस्तो 'वर्ड' ले सम्बोधन गरेको हो । फ्लर्ट गर्न आउने भए किन हावा हुन्थे र? डर लाग्यो भो । पुन्टे दा को रिस् पनि मरेको छैन होला भयो ल भोली आउछु है सोबर भएर ।
Read Full Discussion Thread for this article