Posted by: parbatya June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
सब्बु कि निदायेको छ कि सोबर मा हुनु पर्ने गुन लेख्दै होला हैन? मिस् साच्चै यो दिन दिनै 'होम्वोर्क्' न दिनु न । हैरान भै सके एक्छिन पनि चौतारी मा बस्न पयिएन । यो गर्मी मा आरम गर्न पनि खै!!
Read Full Discussion Thread for this article