Posted by: Poonte June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
दिन दशा बिग्रछ आज त। :( साथीलाई यारपो्रट पुराम्न थो, अन्खेरुन कामऽट चाँडो घरतिर लाउन परो भुनेर पेट्रोल हाल्न गईम्। लईनाँ बसि रा'थिम्, एउटो कर्मचारी आ'र उता पट्टि जाऊ रे। हेरिम्, उताऽट मटरै नछिर्नि। तै नि गाली गर्दै जबरजस्ती जाऊ रे। कस्तो स्वाँठ कर्मचारी हो, बिनासित्तै ग्राहकले तेस्तरी गाली अर्नि भुनेर सोंच्दै उसैले भन्या ठाम तिर मटर घुसाउन खोजें। के छिर्थ्यो? साईडाच राखेका के के जाती तेलका पलास्टिक बोतलहुरलाई ठेस ला'र भुईं भरि लड्यो। तेस्सिम्याऽऽऽऽऽऽऽऽऽऽ बज्जे त हुत्तिन्दै आ'र, नाना भाँती मुख छाडेर, मेरो मदरलाई लात हान्न थाल्यो। झन् राँरी के ग्-याहो यो भुनेर कुरो बुझन् निस्केको त, डोन्ट ईभन टक टु मी, यू मोदर****.......आदि ईत्यादि भुनेर झपार्छ बा! मेरो नि गोर्खे जंगी चढ्यो अनि त। भनाभन परि रा'थो, मेनेजर आयो र तेल्लाई बेस्सरी झपारेर चुप बस भन्दे मुलाई सोरी सोरी अर्न थाल्यो। मेनेजर संग कुरो अर्दै थिम्, पछाडीऽट करा'को कराई, फिरि सुन्दा नि कानै चिरिने शब्दहुर हाल्दै। सोंच्न नि भ्याईन, गाँठे, पारो यस्तरी चढ्यो कि, फनक्क फर्केर गजरकोटे बल ला'र मुखैमा बजाईदिएँ। पाकिस्तानी जस्तो देखिन्थो के रे। "पर्ह्याप्स दिस काईन्ड ओफ यानिमल कस्टोमर बिहेभियर ईज एक्सेप्टेड ईन योर टेरोरिस्ट क्याम्प, बट नट हियर, गो ब्याक टु योर फ*** टेरोरिस्ट क्याम्प, यु ईस्टुपिड फ*!" भनेर मुक्का खा'र कोप्रिएको मुरदारलाई खप्पर मै ताकेर एक लात नि दिएँ। अत्ति हुन्छ नि! गुररररररररररररररररररररररर!!!!!!!!!!!!! तेस्को लातले सानो डेन्ट नि बसेको र"च मटराँ। मेनेजरलाई तिमेरुलाई सू अर्दिन्छु भुनेर कराएँ। बिचरा मेनेजर ट्वाँऽऽऽऽऽऽऽऽऽ। अन्खेरुन, पेट्रोलको नि पैसो लिएन, सोरी का सोरी लाउँदै, "तिम्रो मटरको डेमेज सानो मत्र छ, नोटिस नि हुन्न, तिम्ले नि हान्दि हालेऊ, अब प्लिज यो भन्दा अरु केई नगरी गईदेऊ" रे। म नि के कम? तो पाजीलाई फायर अर्नु पर्च तिमेरुले भनें। हुन्छ रे। भोली गएर हेर्छु साला कुकूर तेहिं हुन्छ कि हुन्न। लाटो रिस छ मेरो नि। हत्त पत्त रिसाउन्न, तर तेस्तरी आईलागेसि त आफू नि जाई लाग्न करै लाओ। के हो के। बिचरा साथीलाई अबेर भईसकेको, फुन अरेर ट्याउसि लिएर जाऊ भन्दिएं। :(
Read Full Discussion Thread for this article