Posted by: chanaa_tarkaari June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
मिस सन्ध्याकालीन जदौ आगो हुनु रहर मात्रै पानी हुनु राम्रो ताप जलन पीडा भन्दा शीतलता नै राम्रो ।। शब्नम, एउटो उखान भन्न मनलायो के रे, ---- ढीलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न ---- अब म माइनस हुने बेला भयो के रे, ठुल्दाइको विचार, मैले सके भने, भोलि ल्याइदिम्ला के रे ।
Read Full Discussion Thread for this article