Posted by: shabanam June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
O O O हेर न, क्या भन्छ : "बाटोमा छुल्याह मुल्याह लर्का लर्कि भेट् होला, होश पुर्‍याएर, धर्म जोगाएर, मर्म बुझेर जानु होला।" रे । क्याss सोबर के । चने, छ नि हगिss !! मलाइ छ नि त्यो राहुलभाइले कस्तो केटि भन्छ बुज्देउ न है । प्लीssज ।
Read Full Discussion Thread for this article