Posted by: parbatya June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
म एउटा प्रस्ताब राखम्? (तर्सिएको? प्रेम प्रस्ताब हैन नि) यो चौतारी अल्ली ठुलो बनाउनु परो खै जिम्माल बा २० जनाले बोलेको भन्दा अरु हेर्न पर्‍यो भने के के गर्नु पर्ने । २० जना पनि न अट्ने भयो । के छ गाम्ले को बिचार? खाली नयाँ नयाँ चौतरि बनाको छ । एकै छिन म भरिन्छ
Read Full Discussion Thread for this article