Posted by: chanaa_tarkaari June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
तारेमाम है गाम्लेहुर, मन्तयेक ला? के हुदैछ चौतारीमा आज ? ठुल्दाइ, हरि, शब्नम, सान्नानि, चित्रे, भउते, पर्बते, चिप्ले, निशपाट, नेप्चिदि सबैलाइ तारेमाम टक्राएँ के रे । सान्नानि म:म:को थप बखान हेर्यौ त ? चौतारिआँ त अलि अलि इश्क सिश्क चल्न थालो कि के हो ? कुन दिन जिम्माल बा सन्केर चौतारीआँ इश्क सिश्क लाम्न पाउन्नौ छाउराछाउरी हो भनेर हप्काउने हुन, खित खित खित खित ।
Read Full Discussion Thread for this article