Posted by: भउते June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
हो चित्रे। हिड्ने बेलाँ चौतारीमा साली सँग जम्का भेट भाथ्यो। त्यसैले साइत बिग्रे जस्तो छ। :p चौतारीमा एउटी सिँगाने केटी पनि थिइ नि हाम्रा पालाँ। :p आजकाल कता हराइछे ? मेरो कोटको बाहुला धेरै सफा भैसक्यो भनेर खबर पठाउन पाए हुन्थो के रे ! :p जमाना पनि कस्तो आयो कस्तो। छप्सहरुले सुड्डाहुरलाई सोबर देख्नी, ह्यान्सीहुरलाई गोबर देख्नी। बोरु ८-१० बर्ष उमेर बढाउन मिले बढाउन हुन्थो ल। :-) तारेमाम राहुल-दा।
Read Full Discussion Thread for this article