Posted by: shabanam June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
O O O यो सुचना लेख्ने केटा कस्तो सोबर लायो भनेको कि, सssपले बा बा भन्दो रैछन्त हो । निसान्तले सुड्डा त्यस्सैले भनेको होss ? फेरि नेप्चि त जिम्मालनि आमैसित डरा'को रे ?? खै के होss ? कुरो बुझ्न लास्टै गाह्रो भयो हौ । त्यो सुचना दिने बिर्खेमाइला सुड्डा पो हो? त्यसको घरमा सुड्डी नि छ हो ? आँssच, धन्नै मिस्टेक गो को । आपुइइइ सुड्डा नि क्याss सोबर स्टाइल मार्नि हौ !!!! बरु यो लेखन्दास केटा पो सोबर हो जस्तो लायो हो । आँखा झिम्काम ? (लाज लायु मलाइ त) सान्नानि, म केटा कि केटी रे ? रेला नगर न हौ ।
Read Full Discussion Thread for this article