Posted by: Rahuldai June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
हरि आएछ, हरि बिजोग छ, साहुले पेलेको पेलै। साहु भनेको राहु हुंदा रैछन् कि कसो? साहु फेरे दिन फिर्छ कि? अब रिटायर्ड् भए सि केहि न केहि त गर्नै परो, पेन्सन् ले मात्र भात जोड्न न पुग्ने भो। दु चार् दाम् कमाम् कि भनेर लेखन दास् काम् सुरु गरेको। कसैले कसैलाई प्रेम् पत्र, बिछोड् पत्र, छोड् पत्र, होड् पत्र, खोज पत्र, रोज पत्र, फकाउने पत्र, फसाउने पत्र, आदि इत्यादि लेख्नु परे चौतारि मार्फत सम्झिनु होला। सुपथ मोल मा लेखन दास् को काम तमाम् गरि दिन्छ। १ बर्षको ग्यारेण्टी सहित। सीघ्र संपर्क: १-८००-LDAS
Read Full Discussion Thread for this article