Posted by: shabanam June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
मलाइ छ नि (इहिहिहि, लाज लायु के), त्यो छ नि, त्यो सुचना लेख्ने राहुलभाइ हो कि बिर्खेमाइला हो? पत्ता लाइदेउ न । आबो म त एउटा केटा मात्रै बिचार गर्छ के । त्यहाँ दुइ दुइटा नाम आएर क्या कन्फ्युज भयो हो । निसान्त, बरु छ नि, म तिमीलाइ बेस्ट फ्रेण्ड बनाम्ला के । अनि छ नि, मलाइ कस्तो केटी भन्छ यसो बुज्देउ न है । फिरि तिम्ले लास्टै च्वाँक भनेर गफ हान्दा खेल खलाँस होला के । मैले त्यो भनेकोन्त हो ।
Read Full Discussion Thread for this article