Posted by: Nepalki_chori June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
हे हे हे निश ब्रो। राहुल बुढा ले के भन्या फेरि? एुटाले चौतारी घुम्ने रोज्ने भए आर्को ले नि त्यस्तै रोज्नु परो,अब दुबै जना चौतारी वरिपरि घुम्दै बस्ने हो भने कां बाट बन्छ जोडि?
Read Full Discussion Thread for this article