Posted by: uptowngal June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
निस त मेरो दाई हो। निस दाई धरै दाने भएर मलाई जिस्काउने होइन ल भन्देको छु। राहुल दा हजुरले एस्तो सुचना किन तस्नु भाको। कसैले हाम्रो भाउजुलाई केही भनेको ले हो। सरि गाइज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज् म त सरै जिस्किनु पेर्ने केति है । के गर्नु कान्छि छोरि परे। येदि मेरो कुराले कसैलाइ हर्त गरेको भए माफ पाम क्यारे। तर सबै यहा गरेको कुरालाइ जस्तो कि कहिले काहि हामि हास्चौ कहिले काहि झगदा गर्चौ। हास्दा चै खुसि हुन अनि झगदा गर्दा चै दुखि हुने गर्नु भएन। यहा सबैले ख्याल थाता गर्चन्। र यहा गरिएको कुराहरु लाइ सिरिएस लि लिनु भएन। hari maile timilaai dharai jiskaae. u know that i was just kiddin with ya.
Read Full Discussion Thread for this article