Posted by: sanrom June 18, 2007
New king Hirdayendra
Login in to Rate this Post:     0       ?        
धेरै टाउको नदुखाम साथी हो। यो उमेर मा तेस तै हो। एक छि न अगाडि के बोले एकै छि न मा बिर्सिन्छ। होस् मै बोल्या भे नि के भो त? देश लाई कसरी अगाडि लैजाने भन्ने रच नात्म क बिचार छैन। यस्तै बकम्फुसे कुरा गर्‍यो अनी चर्चा मा आएर राजनीति मा आफ्नो उपस्थिती देखायो, बस्यो।
Read Full Discussion Thread for this article