Posted by: shabanam June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
चौतारीको कुमार कुमारीलाइ सुचना कोल्ले राखेको हो ? राहुलभाइ र बिर्खे माइलाको नाम देखेन्त हो । सोम त क्या सोबर लायो मलाइ !! मलाइ यस्तै सोबर केटा क्या मन पर्छ के । आँखा झिम्काइदिम? उफ्फ लाज लायो - म त भागे हो ।
Read Full Discussion Thread for this article