Posted by: Nepalki_chori June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
निश ब्रो ले "thuli lai line marna matra haina re" :O, भन्नाले थुली लाई लाइन मार्न नि हो? खै मैले कुरो नबुझे जस्तो छ :D जे होस्, निश ब्रो को सुध्रेको भाषा सारै खल्लो :( आफ्नै पहिचान लाई ख्याल राखौं सबैले।
Read Full Discussion Thread for this article