Posted by: Nepalki_chori June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
नमस्ते है सबैलाई। रमाइलो भै रहेछ हाम्रो चौतारी। चना भाई बाट मो: मो: महिमा गज्जब गो ल। हैन आफ्नो नामै फरि फेरि लाइन मार्नु पर्छ र भन्या? :D सिधै भन्या भै हाल्थ्यो नि (कोस्लाइ पर्यो कुन्नि?)
Read Full Discussion Thread for this article