Posted by: Rahuldai June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
तारेमाम् है सबै जनालाई। ठुली त्यो पात्तिएको ठुले( uptown guy) भन्ने को हो? निशे हो? अबतार् बिघटन् गर्नु परो। चना, चित्रे, सन्नानी, ग्वांचे, हरि, निशे, गालाउ, मिस दिज्यू, दुर्गेस्वरि भाउजु, आदि इत्यादि सबै मा मध्यान्न को अभिबादन। सान्नानी, म: म: को प्रचार् प्रशार् गरि दिनु भएको म खुशी नै छु। अब हरि ले भने जस्तै अबकाश प्राप्त म:म: अधिक्रीत जो परें। असलि म: म: खाउन् न गान्ले दाजु भाइ हरु ले। अब हाम्रि चित्रे म: म: खाने अफिसर् रे।
Read Full Discussion Thread for this article