Posted by: chanaa_tarkaari June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
लु लु सान्नानी, राम्रो गर्यौ, त्यो धागो मैले पहिला देखेकै थिइन, त्याँ कागतिले अमिलो पोखेछ, हे हे हे , चसक्कै परे जस्तो छ । अहिले एकछिन मा उता जवाफ दिम्ला अनि यता नि टाँस्न पर्ला, आखिर हाजिरजवाफको प्रश्नोत्तर जो यसप्रकार छ के रे प्रश्न: नेपालको राष्ट्रीय खाना के हो ? टीम ए - दाल भात तरकारी ---- बेठीक, प्रश्न जान्छ अर्को टीमलाइ टीम बि - गुन्द्रुक र ढींडो ---- बेठीक, प्रश्न जान्छ अर्को टीमलाइ टीम सि - छोयला र चिउरा ---- बेठीक, प्रश्न जान्छ अर्को टीमलाइ टीम डि - दाल रोटी ---- बेठीक, अब प्रश्न जान्छ साझा चौतारीलाइ रसिलो पोषिलो म:म: - ठीक तालि - परर्ररर्ररररररर
Read Full Discussion Thread for this article