Posted by: Durgesori June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
खित् खित् खित् पेटै दु:ख्यो हास्दा हास्दा !!!!!!!! रोटफल रोटफल !!!!!!!!!!!!!!! ठुलीले भनेको कुरा हिजो खोज्दा खोज्दा कहि फेला परेन हाम्रो गाममा त ठुलीकै गाममा आएर खोज्न आउनु पर्ला अब गाम्लेहरु म सँग सारै रिसाये जस्ता छन् मैले त सबैलाइ मेल गरेर पठाकै हो केरे अब हुलाकिले बाटैमा सबै खाइदे छ त मेरो के दोष ????????????????
Read Full Discussion Thread for this article