Posted by: miss_ me June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
दुर्गेमाता सबैलाई बोलाएर मलाई नबोलाएको?:( 'फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार सबैसँग होस मरो माया नै यस्तो जो भेटेनि मलाइ लागोस मै जस्तो मायालुको आँखामा मायै संसार काँडाको आँखामा काँडै संसार'--मलाई यो हरफ आसाध्यै मनपरेको । उसो त गित सबै राम्रो छ गालब तिमि त साह्रै बिग्रिस नि गालब जस्तो भैसकेउ। कहिले काहि कथा कुथुंग्रिको झटारो हान्ने गरन :) ग्वाचै हरि ठूली अलि बेफुर्द छु भन्नु पर्यो निशै लन्टू मुन्निले हिजो दाँत फूकाल्ने कुरो गरिराथ्यो उसैलाइ बोलाएर बज्जियाको बंगारा झारदिन लाउनु पर्यो कि ?
Read Full Discussion Thread for this article