Posted by: Durgesori June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
मेरो तर्फबाट पनि सबैलाइ दर्शन है ! फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार झुल्किन्छ है छाँया बस्तु अनुसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार चित्त सुध्द होस् मेरो बोलि बुध्द होस् मेरो पैतालाले किरै नमरोस राम्रो आँखामा खुल्छ राम्रै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार सबैसँग होस मरो माया नै यस्तो जो भेटेनि मलाइ लागोस मै जस्तो मायालुको आँखामा मायै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार
Read Full Discussion Thread for this article