Posted by: gwanche June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
अँच ठुल्दाइ, त्यस्तो भन्दिने, खोज खबर नगरेको हैन, केइ दिनाँ फुनाँ नि कुरा गरुम्ला, अली नमिलेर मात्रै हो। ठुलि, मेरो ठीकठाक छ, जसो तसो बाँचिया छ भन्नु परो, तिम्रो हालखबर के छ नि, हाइ पाँच भन्नेमा कता कता देख्या अस्तो लाथ्यो। चित्र बादुर मुखिया जी, के छ हालखबर, गोरु बन्ने पिर्‍याटिस सिद्द्यो कि चल्दैछ? चना र म म नि खान भ्याइ सकेछौ तिम्ले त, आफु त थुक निल्दै बसिया छ। दुर्गेसरी जी, नमस्ते, सँचै हुनुहुन्छ होला, केइ खाना-सानाको बेबस्था छैन आज चौतारीमा?
Read Full Discussion Thread for this article