Posted by: daum June 18, 2007
New king Hirdayendra
Login in to Rate this Post:     0       ?        
..'हिज मेजेस्टीलाई मैले क्लियरली भनिसकेको छु, तपाईं र युवराज जनतासामु अलोकपि्रय हुनुभयो, साइड लाग्नुस्,' प्रधानमन्त्रीलाई उद्घृत गर्दै भेटमा सरिक साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालका महासचिव किशोर श्रेष्ठले प्रेस वक्तव्यमार्फत भनेका छन्- 'माइनर किङको अवधारणामा जाँदा राम्राे हुन्छ ।'
Read Full Discussion Thread for this article