Posted by: भउते June 17, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
साल्नानी, यो चौतारीमा गिर्जाबाबु को नियम लाउन भे'न नि यार। गिर्जाउले नि कहिले हो कुन्नि "म" बाट आउने (माले, मसाले अनि के के जाति हो कुन्नि) सबै उस्तै हुन भन्थे। अब "भ" बाट आयो भनेर जे भने नि हुन्छ त ? अब तिम्रो नाम नि "म" बाट आउँछ नि। मानबी, माइली, मुन्नी, मुन्नु, माइलु अनि के के हो के के। "म" बाट आयो भनेर "मायालु" भनेर बोलाउन त भएन नि तिमीलाई। हुन्छ त ? तिमी आफै अलिक सोँचेर सम्झेर भन त। :p :p आच्ची ! मुखैले मात्र उता बसिसियोस भने हुन्छ नि। हातै हालेर धकेल्न पर्छ त ? :p के सारो जङ्गी हुन बाइ आजकालका केटी त।:p सालीको करेन्टले मरिएछ भने मरेकै सही, म त राम नाम जप्न सुरु गरेँ है । :-)
Read Full Discussion Thread for this article