Posted by: shirish June 17, 2007
किताबमा अनुहार
Login in to Rate this Post:     0       ?        
भउते, आफ्नो न च्वाँक अनुहार, न कर्ण शाक्यको जस्तो कर्म र धन, न चाहिने आत्म बिश्वास ! कलाकारहरुले पेन्टिङ्ग गर्दा दर्शकलाई कृतिको भन्दा चित्रकारको बढ्ता प्रभाब पार्ला भनेर खाली सहि मात्र गर्ने चलन रे ! कबिताको पुस्तकमा त्यस्तो नहुंदो हो ! तिम्रो चित्र मुनि राख्यो भने फेरि म कृति र तिमी चित्रकार जस्तो देखिन्छ होला त्यसैले त्यो proposal rejected. he he
Read Full Discussion Thread for this article