Posted by: भउते June 17, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
हेर न जिजुलाई नामले बोलाकी। :p यो केटी मुन्छे बढेपछि सो'मत भन्ने कता हराउँछ हँ ? :D :p जिजु, खाइस्यो, आइस्यो भन, नक्कली। :p:p गिँजाले नै निकाले नि हुन्छ। सालीको गिँगाले त ५००० भोल्टको करेन्ट लाउँछ भन्छन। दाँत मोरो त यसै खरानी भैहाल्छ नि। फुकाल्नै पर्दैन। :p (रमाइलोको लागि मात्र हो, मानवी-जी। अन्यथा नलिनुहोला है प्लिज) बुढी पो धेरै हुन भएन। साली त अनगिन्ती हुन्छन नि, नेप्ची-ज्यु। :-)
Read Full Discussion Thread for this article