Posted by: भउते June 17, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
आम्मामामामामामामामा ! चौतारीमा त आजकाल मैला पाटीको बिगबिगी भएछ त। जता हेर्यो उतै मैला, जता हेर्यो उतै मैला। :-) नेउची-ज्यु, मुन्छेका माझाँ साली जिस्क्याम्न भे'न के रे। फेरि मैला पाटी उठेर मेरा कपालका रौँ उखेलेर उतिखेरै "पुन्टे" बनाइदिए भने चौतारीमा कुन चैँ असली पुन्टे कुन चैँ नक्कली पुन्टे चिन्नै गारो होला। फेरि तालुमा अँगारले ठुल्पुन्टे र सान्पुन्टे लेखेर आउनु पर्ने होला। हउर फेरि कस्तो मुन्छे के, छ्या। साली-भेनाको गफ लुपुक्क लुकेर सुनेर बस्दिनि के। दिदीलाई कुरा लाइदिने हैन है, भन्देको छ अहिले नै। :p माइलु, मेरो त एउटो दाँत अलिक छड्के भ'र आ'छ के। फेरि त्यै दाँत धारिलो छ। फेरि दिदीका गाला काट्छ कि भनेर डराएर फुकाल्न परो भनेर सोँचेको के। याँ डाउटरकाँ गा'को थुप्रो पैसो लाउछ भन्याथ्यो। तिम्लाई "माइली" भन्यो भने त सित्तैमा फुक्लिने भो नि त। आहा ! कस्तो मज्जा लौ! बोरु त्यो पैसा बचाएर साली-भेना रोलर-कोस्टर वा ईस्काइ ईस्किमर चढ्न जाम्ला नि। :p ;-) सब्स ! मोइले नमस्कार हान्यो है, आबो हाम्रो त इन्ट्रो पनि भा'छैन। आफू कताको पर्यो कुन्नि ? :p आssssssssम्बो ! र्याग हान्ने सोमहुर त छ्याप्छयाप्ति छ हौ याँ। धेरै चुबुर चुबुर नगर हौ, फिरी एउटो ट्यापेले ट्याप्प टिपेर टिष्ठा कटाउला, अन्त बाउलाई बबाल र्याग होला हौ। :p :p :-)
Read Full Discussion Thread for this article