Posted by: Nepalki_chori June 17, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
के छ हो? खै त कोई देख्दिन। सबनम के गर्दै नि? मानवी, माइली नै राम्रो छ के त्यो मुन्नी भन्दा। चौतारी गाम को शोभा एस्तै नामहरुमा त छ नि :) अझै सबैलाई वीकेन्डले छाडेको रैनछ। ओ हो भौते को आगमन आज अचम्मले भो नि। के हो? कोइ नहुने बेला लुकि लुकि चियाउने? :D
Read Full Discussion Thread for this article