Posted by: manvi June 17, 2007
Login in to Rate this Post:
0
?
सब्बु म माइली हैन ल 'मुन्नि' हो
कतिजनालाइ लएन मार्ने? जुरेली हुदा हुदै।
म एक्लै हो जेठि कान्छि कोइ छैन
माइली भन्यो भने दाँत फुकाल्दिन्छु लुज्ज्ज्ज्जा त।:P :P
जदौ ! आउँदा जाँदा गरम्ला झगडा
:)
मुन्नी