Posted by: sanrom June 17, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
सुरु को छलफल हेल्दी भये पनि पछी पछी अली बढी अहन्कार ले काम गरे जस्तो लाग्यो। नेपे जिले ट्र्याक मा ल्याउने कोशीस गर्नु भो तर आएन। अहिले को नेपाली ईतिहास सबै नेपाली को लागि स्विकार्य छैन भन्ने कुरा त प्रस्ट नै छ। यसमा के त्रुटी छ भन्ने कुरा त अनुसन्धानकर्ता को काम भयो। तर सबैको पहुच् बिना को अनुसन्धान फेरी तेइ पहिला को जस्तो ईतिहास हुन्जान्छ, किन कि पहिला पहिला अनुसन्धान मा अरु जातजाती को पहुच नै थिएन। अनी कहाँ बाट दोस्रो धार को कुरा अाओस त! अर्थसास्त्र मा मोनोपोलि भन्या जस्तै जे लेखेपनि पत्याउनु पर्ने बाध्यता त अब सायद हुन्न होला।
Read Full Discussion Thread for this article