Posted by: gaalab June 17, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
चित्रे मोरो, कता कता पुग्न भ्या'को गाँठे! खान त मोमो र चना अस्ति आफूले नि खा' हो; तर त्यो फुटो देखेसि मुखभरि थुक निस्क्यो! :-)
Read Full Discussion Thread for this article