Posted by: chanaa_tarkaari June 16, 2007
Login in to Rate this Post:
0
?
समोसा म:म: पापड हजुर
खानाको परिकार तीन भयो
शनिबारको चौतारी हजुर
हालखबर सोध्दैमा दिन गयो
जदौ यो बिर्खे माइला को ।