Posted by: chanaa_tarkaari June 16, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
हाउँरो चौतारीआँ डाउडर नि को खुबै चर्चा सुनेथेम के रे, भेटघाट भ'को थेन, डाउडर नि ले मया मार्यो भन्ने था' पा'र कम्पन्दर मदनवा आ'को थ्यो, तेसले जे पनि सान्डेको तेल ले निको हुन्छ भन्थो, लौ न डाउडर नानि फेरि गाममा फर्के जस्स न । नउँस्ते टक्राएँ के रे ।
Read Full Discussion Thread for this article