Posted by: vivasg June 15, 2007
दोशि को ???
Login in to Rate this Post:     0       ?        
म पनि हो तर म भन्दा तिनिहरु बढी दोशी ! परदेशमा राष्ट्रियताको बखान गाउने म, तर आमाको राष्ट्रियतामा बलात्कार गर्ने तिनिहरु ! धन्यबाद् ! शिरिश गुरु, नेपालकि छोरि अनि चना तरकारिज्यु लाइ !
Read Full Discussion Thread for this article