Posted by: world_map June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
हा हा! मिस दिदी, म भाग्या छैन, तपाइले पिट्या दुख्दै दुख्दैन। म त हात्तीको म:म: पो खान्छु त! :P हात्तीको म:म: खाएर हात्ती जस्तो भा'को मान्छेलाइ के दुख्थ्यो नि? :P राहुलदाइ, त्यो धोबिनीको भट्टीमा तपाइ नि जाने हो? फेरी पून्टे दाइसँग झगडा पर्ला नि! :P :)
Read Full Discussion Thread for this article