Posted by: Rahuldai June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
तारेमाम्, मिस , नमस्ते पनि। अब मिसले चुट्न न पुगेका अल्लारे हरु धेरै छन् क्या र गाम् भरि। हल्ला बेस्समारि गरे। अब आज शुक्रबारे साँझ, सब भट्टि तिर लागे छन्। त्यो धोबिनी को भट्टि पनि यति नजिकै किन खोले होला, सब मात्तिएर पात्तिएर हैरान् हुने भो। हरिशरणम् प्रभु, यो गाम् लाई बचाउनुस्, अब प्रभु कै भर् छ।
Read Full Discussion Thread for this article