Posted by: shabanam June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस सब्बू(राम्रो नाम) तिमीलाइ झुक्काउन झुक्काएनन है। किन? यहाँ झुकाउने गर्छ हो? नयाँ आउनेलै इण्डियातिर जस्तो स्याग हान्छ हो ? ला!!!! मलाइ थाहा छैन नि । अब के गर्ने ? चिकेन म:म: बनाउन सिकाको छन्त । इहिहिहि, सुँगुरको म:म: बनाउन सिकाउछ? नखाको कत्त्त्ति भयो के !!!!
Read Full Discussion Thread for this article