Posted by: world_map June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
हे हे! राहुलदाइ, म:म: बनाउनु भन्दा खानु मज्जा आउँछ नि, त्यसैले त्यही रोजेको क्या! ;) अनि म सोझो स्याल भन्दा छट्टु हो, र छट्टु स्याल भन्दा चैं सोझो हो नि! :P हा हा! चनादाइ नि म:म: खाने स्पेशलिष्ट हो कि क्या हो? राहुलदाइ म:म: बनाउने स्पेशलिष्ट, हामी चैं खाने ईस्पेशलिष्ट, कि कसो? :D
Read Full Discussion Thread for this article