Posted by: world_map June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
नेउचे, पहिले जान्थेम् बोर्डिङ् इस्कूल पनि, तर दुइटा डुंगामा खुट्टा राख्न गाह्रो भएकोले अचेल बोर्डिङ् बाट टाप। :) यहाँ इस्कूल पिछ्चे फरक नाम राख्ने चलन रैछ त के गरूम् ? शब्बूले अल्फाबेटमा मिलाएर राख्दा त मेरो नाम क्या तल पुग्यो। :( बरू रियल नाम राख्या भए टपमै आउँथ्यो नि। ;)
Read Full Discussion Thread for this article