Posted by: Nepalki_chori June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
अब सबनमको जिन्दगी नि चौतारी मै बित्ने भो :D यो चौतारी वान वए ट्राफिक जस्तो हो के, बुझ्नुभो सबनम जि? एहां अौन सजिलो छ, निस्कन धेरै गारो, एक् अर्थ मा असम्भव। भनेसि, चित्रे अनि थुलि बोर्डिङ् मा पढ्ने रैछ। ओ हो सबनम लाई कति समय लाग्ने होला सबैको नाम घोक्न। खास मा घोक्नै पर्दैन क्या, दिन का दिन चौतरीमा हाजिर गर अनि २-४ घन्टा बिताउ, सबैको नाम मात्र त के, बायोडाटा नि कन्ठ हुन्छ :D
Read Full Discussion Thread for this article