Posted by: world_map June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
>>>हैन यो राहुल बुढा ले के मात्र गर्न भ्याको, घरी गीत लेख्या छ, घरी गीत टांस्या छ :D<<< हा हा हा! नेउची ज्यूले हँसाएर मार्नु भो मलाइ! :D :D नेउची ज्यू, अप्पू र म्यापी भनेको हाम्रो बोर्डिङ् ईस्कूलको नाउँ हो। :)
Read Full Discussion Thread for this article