Posted by: निशान्त June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, भाइहरु, दिदिहरु, बाहिनिहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल! आबो मो त बबाल बिजि भएर काम मा जानुलाई हिनिराको कि अन्त चौतारिमा नयाँ छप्कि आएको थाहा पायो! एक लुक्स दिएर माइनस हुनु आएकोन्त मो त! :) आम्मामामाम नाम पनि के साह्रो मिठो हौ ! नाम पढ्दा नै मोलाई त फिरि माउरिको मह खाएको जस्तो गुलियो फिल भयोन्त हौ तन मन मा! :) फिरि फायर भैदिने होला। लाइन मारेको हैन ल रेला गरेको नि!
Read Full Discussion Thread for this article