Posted by: chipledhunga June 15, 2007
Login in to Rate this Post:
0
?
कुखुरा काटि नि भोग दिउला
मोहोर राखी नि ढोग दिउला
कान्छीलाई चाँडै फकाइदेउ
कालीन्चोके माई
शुक्रबारे जदौ यो बिर्खेमाइलाको।
शब्नम, चौतारीमा स्वागतम्। यता त नाम जुराउने चलन छ, सब्बे भनेर राखिदिए कसो होला?