Posted by: Nepal ko chora June 15, 2007
Login in to Rate this Post:
0
?
एउटा अर्को टुक्रो..
,b>जिउने सहारा त सबै भांची दियौ,
लंगडो मान्छे बैसाखी बिना कहा कुद्छ र?
ह्रिदय त मेरो भै सक्यो मरुभुमी अब,
बर्खे झरी ले कहा रुझ्छ र ?
छिया छिया पारेर घाइते बनाएर गयौ,
आखिर अचानो को पीर खुकुरी ले कहा बुझ्छ र?