Posted by: Nepal ko chora June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
एउटा टुक्रो फुरेको थ्यो। अर्को धागोमा टासेको भर्खर। गाम्लेहरु लाइ होम डेलिभरी है त। मन देखेर माया लाए, हेरिन कुनै जात अनि भात। तिम्रै कल्पना अनि यादमा, बिते झर्लङ धेरै धेरै रात। आफ्नै भबिष्य देख्न पुग्छु, जब हेर्दछु तिम्रो सुकोमल हात। रक्सी को नसा ले पनि छुदैन, जब लाग्छ मलाइ तिम्रो प्रेम को मात। :-)
Read Full Discussion Thread for this article